नेपाल भलिबल लिग भदौ १९ देखि २७ सम्म हुने
onlinekhabar.com · Fri Aug 14 15:31:00 GMT 2026
२९ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।
आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)