सरकारले भोलि पाँच स्थानबाट ग्यास बिक्री गर्ने, नागरिकता अनिर्वाय
reportersnepal.com · Fri Aug 14 15:31:47 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)