कांग्रेस विवादमा निर्वाचन आयोगले संविधान र कानुनको प्रतिकूल निर्णय गरेको छैन : पूर्वकार्यवाहक प्रमुख आयुक्त भण्डारी
ratopati.com · Fri Aug 14 15:44:17 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरवलोकन गर्न अनुमति दिएसँगै राजनीतिक वृत्तमा चासो प्रकट हुन थालेको छ ।
कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरवलोकन निवेदन प्रधान न्यायाधीश मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)