मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजङ्घा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)