संवैधानिक इजलासको छनोटपूर्ण गठन गर्ने निर्णय सच्याउन बारको माग
himalpress.com · Fri Aug 14 15:41:09 GMT 2026

काठमाडौँ- नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ।
बारका महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)