हाम्रा ‘बाहरू’को गीतको उपहास नगर
janaaastha.com

मेयर हुँदै प्रधानमन्त्री हुनु अघिसम्म पनि बालेन साह एक औसत र्यापर हुन् । भिटेन, यमोबुद्ध, सुदिन पोखरेल या यो जनराका अग्रज मेरा पुराना दुई मित्र गिरिश खतिवडा र प्रनिल तिमिल्सिनासरी बालेन उतिसाह्रो चर्चित गायक पनि हैनन् । मैले २०४७ सालमा गिरिश प्रनिलको पहिलो एल्बम ‘मिनिङलेस र्याप’बारे ‘नेपालीपत्र साप्ताहिक’मा समीक्षा लेख्दा नेपालमा कोही पनि र्यापर भनेर देखा परेका थिएनन् । केही समयपछि निर्णय श्रेष्ठ आए । मेरो विचारमा नेपालका अग्रणी र्यापर भनेका गिरिश प्रनिल नै हुन्, जसले नबिन के. भट्टराईसँग पनि मिलेर गाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)