१५ भदौसम्म १५ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी
nepalnews.com · Fri Aug 14 15:37:01 GMT 2026

काठमाडौँ । सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ।
बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो । विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)