गायक यम बराल करिब दुई महिनापछि अस्पतालबाट डिस्चार्ज, पुनः संगीतमा फर्किने
kalakarmi.com · Fri Aug 14 15:47:56 GMT 2026

काठमाडौं- लोकप्रिय गायक यम बराल करिब दुई महिनाको अस्पताल बसाइ र उपचारपछि शुक्रवार डिस्चार्ज भएका छन् ।
लामो समयदेखि स्वास्थ्य उपचारमा रहेका बरालले अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो उपचार यात्रामा साथ, सहयोग, शुभेच्छा, प्रार्थना तथा हौसला प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)