नेपालको पौडी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
setopati.com · Fri Aug 14 15:55:00 GMT 2026
नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ।
एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)