इरानी राष्ट्रपति पेजेश्कियान भारत आउने
himalpress.com · Fri Aug 14 15:56:30 GMT 2026

काठमाडौँ- इरानका राष्ट्रपति मसूद पेजेश्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउने भएका छन्।
राष्ट्रपति पेजेश्कियान सेप्टेम्बरमा भारतको राजधानी नयाँदिल्लीमा हुने शिखर सम्मेलनका लागि सहभागी हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)