म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेपछि ‘रिजालको भान्सा’ लाई दुई लाख ९५ हजार जरिवाना
nepalnews.com · Fri Aug 14 16:02:19 GMT 2026

विराटनगर। उपभोक्ताको सुरक्षामाथि गम्भीर लापरबाही गर्दै म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बिक्री गर्न खोज्ने मोरङको एक ग्यास उद्योग कारबाहीमा परेको छ।
मोरङको बुढीगंगा गाउँपालिका ५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)