जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने
nagariknews.nagariknetwork.com · Fri Aug 14 16:01:20 GMT 2026
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ ।
जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो । कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)