ग्यास 'लुकाएको' आरोपमा हानको आपत्ति, यस्तो प्रचारले पर्यटनमा नकारात्मक असर पर्ने चिन्ता
setopati.com · Fri Aug 14 16:00:00 GMT 2026

होटल र्याडिसनमा ग्यास 'लुकाएर' राखेको भन्दै सरकारी निकायले प्रचार गरेपछि होटल व्यवसायीले आपत्ति जनाएका छन्।
घटनाको भोलिपल्ट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम, होटल एसोसिएसन नेपाल (हान) का प्रतिनिधि र केही व्यवसायीबीच छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)