ह्वाइट हाउसको बलरुम निर्माण रोक्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगे ट्रम्प
nepalviews.com · Fri Aug 14 16:02:44 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस परिसरमा निर्माण भइरहेको करिब ४० करोड अमेरिकी डलर लागतको बलरुम (भोज तथा औपचारिक कार्यक्रम हल) को निर्माण कार्य रोक्ने आदेश स्थगित गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
यो निवेदन एक साताअघि अमेरिकी पुनरावेदन अदालतले कांग्रेसको स्वीकृतिबिना निर्माण अघि बढाउन नमिल्ने भन्दै काम तत्काल रोक्न आदेश दिएपछि दर्ता गरिएको हो । उक्त फैसला नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसनले दायर गरेको मुद्दाको पक्षमा आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)