आरोपितलाई काखी च्यापेर अनुसन्धानमा फैसला गर्दै नहिँड्न गृहमन्त्रीलाई खगेन्द्र सुनारको चेतावनी
nepalpress.com · Fri Aug 14 16:05:27 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले दोषीलाई काखी च्यापेर नहिँड्न चेतावनी दिएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए । त्यसपछि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)