स्वास्थ्य सुधार मुख्यमन्त्री भट्टको प्राथमिकतामा, डायलाइसिस शय्या थपिने
ratopati.com · Fri Aug 14 16:24:33 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशको स्वास्थ्य सेवा विस्तार र सुधारका लागि डायलाइसिस सेवा बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)