आयोगको गेटबाहिर लघुवित्तपीडितको नारा- गरिबको चमेली बालेनले सुनेनन्
nepalnews.com · Fri Aug 14 16:26:51 GMT 2026

काठमाडौँ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा सहकारी तथा लघुवित्त पीडितहरूले धर्ना दिइरहेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गर्दै उनीहरू बिहीबार काठमाडौँको कलंकी आइपुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)