नयाँ गर्न खोज्नेलाई राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्छ : गगन थापा
annapurnapost.com · Fri Aug 14 16:36:55 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)