ईभीको ब्याट्री व्यवस्थापनबारे कानुन बनाउन सकारको ध्यानाकर्षण
baahrakhari.com · Fri Aug 14 16:46:25 GMT 2026

काठमाडौं ।नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन र रिसाइक्लिङका लागि स्पष्ट प्रणाली बन्नुपर्नेमा सरोकारवालाहरु एकमत देखिएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार आयोजना गरेकाे ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक नाइमा मोबिलिटी संवादमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)