दुर्गा प्रसाईंको घरमा पुग्याे प्रहरी
reportersnepal.com · Fri Aug 14 16:57:35 GMT 2026

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा ठुलो संख्यामा प्रहरी पुगेको छ।
उनलाई पक्राउ गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)