सुरक्षा निकायबारे सांसद खगेन्द्र सुनारको अभिव्यक्तिले रास्वपाभित्रै तरंग
ekantipur.com · Fri Aug 14 17:04:48 GMT 2026

सुरक्षा निकायबारे सांसद खगेन्द्र सुनारको अभिव्यक्तिले रास्वपाभित्रै तरंग
रास्वपा सांसद सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरुङले आलोचना, सभामुख डीपी अर्याल र रास्वपा सभापति रवि लामिछानेले चासो राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)