मनसुनी विपद्बाट ४ महिनामा ८५ को मृत्यु, बाढीपहिरोको जोखिम उस्तै
ekantipur.com · Fri Aug 14 17:11:36 GMT 2026

मनसुनी विपद्बाट ४ महिनामा ८५ को मृत्यु, बाढीपहिरोको जोखिम उस्तै
वैशाखदेखि २९ साउनसम्म बाढीबाट १९, पहिरोबाट ३५, चट्याङबाट २६, भारी वर्षाका कारण ४ र हिमपहिरोबाट १ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । मनसुन जारी रहेकाले बाढीपहिरोलगायत विपद्को जोखिम कायमै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)