ईभी ब्याट्री व्यवस्थापनमा स्पष्ट नीति बनाउन सरोकारवालाको जोड
ekantipur.com · Fri Aug 14 17:19:02 GMT 2026

ईभी ब्याट्री व्यवस्थापनमा स्पष्ट नीति बनाउन सरोकारवालाको जोड
ईभीको बढ्दो प्रयोगसँगै ब्याट्री व्यवस्थापनका लागि दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङको स्पष्ट तथा व्यवस्थित प्रणाली बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)