गाडी पार्किङको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार, चार जना घाइते
newsofnepal.com · Fri Aug 14 17:36:09 GMT 2026

हेटौँडा ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)