जहाँबाट मेकानिकल इन्जिनियरिङ गरे, त्यहीँको उपकुलपति बने प्राडा. बराल
techpana.com · Fri Aug 14 17:54:25 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपतिमा प्रा.डा. विवेक (बिवेक) बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शुक्रबार बराललाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त बराल काठमाडौं विश्वविद्यालयकै पूर्व विद्यार्थी हुन् । उनले सन् १९९९ मा केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक (बीई) गरेका थिए । करिब २७ वर्षपछि उनी सोही विश्वविद्यालयका उपकुलपति बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)