बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ जना घाइते
deshsanchar.com · Fri Aug 14 13:47:40 GMT 2026

रौतहट –बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)