चीनद्वारा न्युजिल्यान्डको जासुसी आरोपको खण्डन
deshsanchar.com · Fri Aug 14 16:45:30 GMT 2026

न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)