पेप्टाइडको प्रयोग बढ्दै, स्वास्थ्य जोखिमको चेतावनी
deshsanchar.com · Fri Aug 14 16:15:21 GMT 2026
शरीरको बनावट सुधार्ने, भोक घटाउने, छाला राम्रो बनाउने र बुढ्यौली रोक्ने दाबीसहित प्रतिबन्धित पेप्टाइडको प्रयोग गर्ने प्रवृत्ति बढेपछि विज्ञहरूले स्वास्थ्य जोखिमप्रति चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)