चिउरा खाएर लघुवित्त पीडित मानव अधिकार आयोग र युएन हाउस आगाडि सडकमै सुते
deshsanchar.com · Fri Aug 14 17:51:22 GMT 2026

काठमाडौँ- मधेसका विभिन्न जिल्लाबाट पैदलमार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडित, सहकारी/लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू चिउरा खाएर सडकमै सुतेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)