प्रजिअ र अन्य कर्मचारीबीच कार्यसम्पादन सम्झौता
deshsanchar.com · Fri Aug 14 15:30:07 GMT 2026

हुम्ला – जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीलगायत कर्मचारीबीच एक वर्षका लागि कार्य सम्पादनमा स्म्झौता गरिएको छ। कार्यालयवाट प्रदान गरिने सेवालाई प्रभावकारी रुपमा प्रदान गर्नका लागि सो कार्यसम्पादनमा सम्झौता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)