पुटिनले विवादित कुरिल टापु भ्रमण गरेपछि खैलाबैला
barnanmedia.com · Fri Aug 14 21:15:00 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले तिनमा जापानको सार्वभौमिकताको समर्थन दोहोर्याएको छ।
जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)