एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने
barnanmedia.com · Fri Aug 14 21:35:00 GMT 2026
एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेका हुन् ।
टोलीको बिदाइ समारोहमा बोल्दै क्यानका सचिव पारस खड्काले बधाई तथा शुभकामना दिए । उनले टोलीको आवश्यकताअनुसार नै कप्तान परिवर्तन गरिएको पनि बताए । ‘‘अहिलेका लागि हाम्रो पहिलो प्राथमिकता भनेको एकदिवसीय ढाँचामा कप्तान परिवर्तन गर्नु थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)