मनसुनी विपद्बाट ४ महिनामा ८५ को मृत्यु, बाढीपहिरोको जोखिम उस्तै
barnanmedia.com · Fri Aug 14 22:45:37 GMT 2026

काठमाडौं, रोल्पा, बाजुरा, जाजरकोट, बागलुङ र पोखरा —
मनसुनजन्य विपद्बाट चार महिनामा देशभर ८५ जनाको मृत्यु भएको छ । गत १ वैशाखदेखि २९ साउनसम्म बाढीबाट १९, पहिरोबाट ३५, चट्याङबाट २६, भारी वर्षाका कारण ४ र हिमपहिरोबाट १ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । मनसुन जारी रहेकाले बाढीपहिरोलगायत विपद्को जोखिम कायमै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)