ग्यास अभावको दोष फेरि पनि उपभोक्ताकै टाउकोमा
barnanmedia.com · Fri Aug 14 23:25:46 GMT 2026

बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै सर्वसाधारण खाली सिलिन्डर लिएर सडकमा लाइन लागिरहँदा सरकार, नियामक निकाय र उद्योगीले संयुक्त रूपमा ग्यासको कुनै अभाव नरहेको दाबी गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम र ग्यास उद्योग संघले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै बजारमा ग्यास आपूर्ति सामान्यभन्दा बढी भइरहेको तथ्यांक सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)