जेनजी र सरकारबीचको सम्झौतालाई ‘इग्नोर’ गर्नु हुँदैनः कानुनमन्त्री गौतम
barnanmedia.com · Fri Aug 14 23:45:33 GMT 2026

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताएकी छन्।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौतमले विश्वका जुनसुकै देशमा पनि संघर्षपछि हुने राजनीतिक सहमतिलाई राज्यका सबै संयन्त्रले स्वीकार गर्ने गरेकाले त्यही रुपमा लिनुपर्ने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)