यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
makalukhabar.com · Sat Aug 15 00:20:04 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)