राति बारम्बार पिसाब फेर्न उठ्नु पर्छ ? हुन सक्छ यो रोगको लक्षण
ratopati.com · Sat Aug 15 00:39:41 GMT 2026

काठमाडौँ । पिसाब फेर्नमा हुने समस्याबाट धेरै खाले स्वास्थ्य समस्या चिन्न सकिन्छ । तर विशेष गरी ५० वर्षभन्दा माथिका पुरुषहरूले कहिले पनि केही समस्याहरूलाई बेवास्ता गर्नु हुँदैन । तपाईँ ५० वर्षभन्दा माथिको एक पुरुष हुनुहुन्छ र पिसाब फेर्न राति बारम्बार उठ्नु पर्छ, पिसाबको धार कमजोर छ, वा तपाईँलाई मूत्राशय पूरै खाली नभएको महसुस गर्नुहुन्छ तपाईंको मूत्रमार्ग र प्रोस्टेटले तपाईँलाई केही भन्न खोजिरहेका छन् ।
यी लक्षणहरू छुट्टै समस्याको कारणले नभएर तल्लो मूत्रमार्गसम्बन्धी समस्याका कारण आएका हुन्छन् । प्रायः यसको कारण बिनाइन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीएच) अर्थात् बढेको प्रोस्टेटको कारणले हुन्छन् । ५० वर्षभन्दा माथिका पुरुषहरूमा यो समस्या धेरै पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)