देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
lokaantar.com

हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)