आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना
ekantipur.com · Sat Aug 15 00:43:42 GMT 2026

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)