जेनजी आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ताको तयारी, समितिमा दुई मन्त्रीले के भने ?
barnanmedia.com · Sat Aug 15 00:48:57 GMT 2026

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा पक्राउ परेका, थुनामा रहेकाहरूको मुद्दा फिर्ताको तयारी गरेको छ । कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समिति गठन भई अध्ययन भइरहेको जानकारी गराए ।
विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा कैदीबन्दीहरूको मानवअधिकारको अवस्थाबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलमा जेनजी आन्दोलनमा समातिएका र थुनामा रहेकाहरूलाई छिट्टै थुनामुक्त गर्न सांसदहरूले माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)