गगनविरुद्ध गालीको वर्षादेखि संघीय निजामती विधेयकमा 'नयाँ ट्विस्ट'सम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा भएको भेटमा प्रहरीको मनोबल गिराउन नहुने विषयमा उनीहरू सहमत भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)