अगस्टमा इराकको दैनिक तेल निर्यात युद्ध सुरु भएयता उच्च
barnanmedia.com · Sat Aug 15 00:56:52 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको इरान युद्ध र इरानले हर्मुज जलमार्ग बन्द गरेपछि यसका कारण मध्यपूर्वमा देखिएको तनावबिच अगस्ट महिनाको सुरुवातदेखि इराकको औसत दैनिक तेल निर्यात युद्ध सुरु भएयता सबैभन्दा उच्च रहेको इराकको पेट्रोलियम पदार्थ ९तेल० मन्त्रालयले शुक्रबार बताएको छ ।
इराकी तेल मन्त्री बस्सेम मोहम्मद खुदैरले शुक्रबार पत्रकार सम्मेलनमा भने, “महिनाको सुरुवातदेखि निर्यात दैनिक २० लाख ब्यारेलको दरमा पुगेको छ । यसबाट अगस्टमा कूल दुई करोड ६० लाख ब्यारेल इन्धन निर्यात भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)