युक्रेनविरुद्ध युद्ध लड्न हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाउने तयारी गरको दाबी
kendrabindu.com · Sat Aug 15 01:16:57 GMT 2026

काठमाडौं । युक्रेनले उत्तर कोरियाले रुसतर्फ थप हजारौँ सैनिक पठाउने तयारी गरिरहेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै उत्तर कोरियाले उसको सहयोगी रुसलाई युक्रेनविरुद्धको युद्धमा सघाउन ५० हजारसम्म सैनिक तैनाथ गर्ने गरी ठूलो सैन्य टोली पठाउने तयारी गरिरहेको बताएका छन् ।
उत्तर कोरियाले आधुनिक युद्धको महत्त्वपूर्ण अनुभव हासिल गरिरहेको भन्दै दक्षिण कोरियालाई वायु रक्षा र ड्रोन प्रविधिका क्षेत्रमा युक्रेनसँगको सहकार्य बढाउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)