पाँच स्थानबाट हुनेछ आज ग्यास बिक्री, नागरिकता अनिवार्य
barnanmedia.com · Sat Aug 15 01:09:08 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)