आज काठमाडौंका पाँच स्थानबाट यी ब्राण्डका ग्यास हुँदैछ वितरण
corporatenepal.com · Sat Aug 15 01:21:50 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको सहजताका लागि आज काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिने निगमले जनाएको छ। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)