गगन थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस बनाउने यात्रामा छौँ : अध्यक्ष कटुवाल
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:40:12 GMT 2026

नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू गगन थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा नेताहरूको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेकी हुन्। अध्यक्ष कटुवालले पाका नेताहरूको सम्बोधनपछि नेतृत्वका बारेमा नयाँ अनुभूति भएको उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)