तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेन
nepalsamaya.com · Sat Aug 15 01:48:00 GMT 2026

सिन्धुपाल्चोक- तातोपानी नाका अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात प्रायः ठप्प भएको हो।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो। बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)