बाढी पहिरोका कारण आज यी सडकखण्ड छन् अवरूद्ध
setopati.com · Sat Aug 15 01:48:03 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्।
प्रहरी प्रधानकार्यालयले आज बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)