श्रीमतीको शव कोठामा भेटिएपछि श्रीमान पक्राउ
annapurnapost.com · Sat Aug 15 01:44:44 GMT 2026

नुवाकोट : नुवाकोटको बट्टारमा पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेपछि पति पक्राउ परेका छन् । बिदुर नगरपालिका - १३ घर भई बिदुर ४ बट्टारमा बस्ने १९ वर्षिया विनीता श्रेष्ठ कोठामा मृत फेला परेकी हुन् ।
माइती पक्षको उजुरीका आधारमा मृतकका पति २४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)