इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
bishowkhabar.com · Sat Aug 15 01:50:09 GMT 2026
काठमाडौं । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)